ताजा अपडेट
स्थानिय समाचार
प्रमुख प्रशासकीय अधिकृतमा साह हाजिर
सुभाष कुमार राम
राैतहट भ्वाईस, ०६ असार । गौर नगरपालिकाको नगर प्रमुखमा सिकिन्द्र प्रसाद साह हाजिर भएका छन्। जिल्लाको सदरमुकामको रुपमा रहेको गौर नगरपालिकामा निमित्त...
प्रदेश समाचार
राजनिति
प्रमुख प्रशासकीय अधिकृतमा साह हाजिर
सुभाष कुमार राम
राैतहट भ्वाईस, ०६ असार । गौर नगरपालिकाको नगर प्रमुखमा सिकिन्द्र प्रसाद साह हाजिर भएका छन्। जिल्लाको सदरमुकामको रुपमा रहेको गौर नगरपालिकामा निमित्त...
अन्तरवार्ता
म मधेसमा जन्मे–हुर्केकी केटी हु
सुभाष कुमार राम,
राैतहट भ्वाईस, १८ जेष्ठ । रौतहटमा जन्मे हुर्केकी रेनु कुमारी दासले स्कुले किताबमा मात्रै हिमालपारिको जिल्ला मनाङबारे सुनेकी थिइन् । एक वर्षअघि...
कोही खुसी, कोही निराश
सुभाष कुमार राम,
राैतहट भ्वाईस, १६ जेष्ठ । सरकारले आइतबार संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै गर्दा नवराज कार्की नारायणटार स्थित आफ्नो होस्टलको...
शिक्षितले पनि जातीय विभेद गर्छन् ?
रौतहट भ्वाइस, १८ वैशाख । सन् २०१२ मा अनुसन्धानका क्रममा मलगायत अन्य दुई गैर दलित अनुसन्धानकर्ता सुनसरीको इनरुवा नगरपालिकाको ‘झा’ समुदायमा पुग्यौँ। समुदायमा अन्तरर्वार्ता...
नक्साबाट नेपाली भूमि उडाउनेहरू नै आज फेरि फिर्ता ल्याउँछु
नक्साबाट नेपाली भूमि उडाउनेहरू नै आज फेरि फिर्ता ल्याउँछु भनिरहेका छन् : राजेन्द्र महतोसँगको अन्तरवार्ता
काठमाडौँ । नेपालका प्रमुख राजनीतिक दलभित्र आन्तरिक शक्ति सन्तुलनको विषयमा...
आम नागरिकले सावधानी नअपनाउँदा पर्सामा यो अवस्था आएको हो : एसपी पन्त
पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले पछिल्लो समय कोरोना परीक्षणको दायरा बढेसँगै पोजेटिभ केशहरुपनि देखिन थालेको बताएकी छिन् । शनिबार विहान नेपाली...
लोकसेवा
मधेस प्रदेशका ९४ प्रतिशत फेल
रौतहट भ्वाइस, २१ वैशाख । शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षकका लागि लिएको परीक्षामा १२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । माध्यमिक तहको शिक्षकका...
सूचना प्रविधि
बजारमा बिषादीवाला आप
सुभाष कुमार राम
रौतहट भ्वाईस, २५ जेष्ठ । मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कारबाइड प्रयोग गरेर पकाइएको अँंप तराईका स्थानीय बजारमा निर्बाध बिक्री वितरण भइरहेको...
धर्म संस्कृति
मनसुन प्रणाली चार प्रदेशमा प्रवेश
सुभाष कुमार राम
रौतहट भ्वाईस, २८ जेष्ठ । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको हाे । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं. एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली...
निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन
सुभाष कुमार राम
रौतहट भ्वाईस, २७ जेष्ठ । ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले शुक्रबार तुलसीको दल (बीउ) राख्दैछन् । निर्जला एकादशीमा जलरहित (पानी समेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ।...
तराईका जिल्लामा गर्मी बढ्याे
सुभाष कुमार राम,
राैतहट भ्वाईस, १९ जेष्ठ । एक साता यता तराईका जिल्लामा गर्मी बढेको हाे । अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विद्ले बताउनुभयाे । हावा कम मात्रामा चल्ने र आकाश पनि सफा...
मनसुन नेपाल भित्रिने तरखरमा
राैतहट भ्वाईस, १८ जेष्ठ । यस वर्षको मनसुन छिट्टै सुरु हुने । भारतको केरलामा मनसुन सुरु भइसकेको हाे । अब त्यो छिट्टै नेपाल भित्रिने अनुमान मौसमविदको छ । जल तथा मौसम विज्ञान विभागको मौसम...
तीन महिने तालिम नलिई बिहे गर्न नपाइने
राैतहट भ्वाईस, १८ जेष्ठ । बिहे गर्ने नेपाली परम्परा अनुसार मागी बिबाह, राजी खुसीमा गरिने भागी बिबाह र अदालतमा गरिने काेर्ट म्यारिज हामीले देखिअाएकै चलन हाे । बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो ।...
मनोरञ्जन
रौतहट भ्वाइस, ०१ जेठ । आफ्नो जीवन समर्पित गर्नेमा एक से एक कलाकारको नाम आउने गर्छ । कोही ४ वर्षको उमेरदेखि नै फिल्मी क्षेत्रमा लागेका छन् । कसैले आफ्नो जीवनको अन्तिम दिनसम्म फिल्मसँगको आफ्नो सम्बन्ध तोडेनन् । अमिताभ बच्चन,...
रौतहट भ्वाइस, ०१ जेठ । सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा खान सम्बन्धविच्छेदको तयारीमा छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार यी दुईले मुम्बईको फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । सोहेल र सीमालाई शुक्रबार...
रौतहट भ्वाइस, ०१ जेठ । बलिउड अभिनेता रणवीर सिंहले आफू र पत्नी अभिनेत्री दीपिका पादुकोणलाई ट्रोलले कुनै फरक नपर्ने बताउनुभयाे । आफू सत्यतामा विश्वास गर्ने भन्दै ट्रोलको पछि समेत नलाग्ने स्पष्ट पारेकाे हाे। ‘मानिसहरु जव टिप्पणी गर्छन् । म...
रौतहट भ्वाइस, १८ वैशाख । बिहान अभिनेता शिव श्रेष्ठले ४१ वर्षअघिको स्मरण दिलाउने एउटा ‘अर्थपूर्ण’ तस्वीर सामाजिक सञ्जलामा सेयर गरे । त्यो धूमिल तस्वीरमा बलिउड महानायक अमिताभ बच्चन र बच्चा बेलाका अभिषेक बच्चनसँग शिव देखिन्छन् । यो ‘नोस्टाल्जिक’ तस्वीरसँग...
राैतहट भ्वाईस, २३ माघ । भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै...
ज्योतिष
तराईका जिल्लामा गर्मी बढ्याे
सुभाष कुमार राम,
राैतहट भ्वाईस, १९ जेष्ठ । एक साता यता तराईका जिल्लामा गर्मी बढेको हाे । अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विद्ले...
बाल संसार
तीन बालकको बिचल्ली
रौतहट भ्वाईस, ३० जेष्ठ । कालिकोटको रास्कोट नगरपालिका कार्यालय वडा न.४ का गुइया सार्कीको छ वर्षअघि मृत्यु भएकाे हाे । त्यसको दुई वर्षपछि उनकी...