चैत ३० विरगंज।। रक्षक नै भक्षक भन्ने नेपाली उखानलाई प्रदेश न. २ बारा जिल्ला अन्तरगत रहेको प्रहरी चौकी मुसहर्वा यतिखेर साबित बन्दै आएको पाइन्छ । उदारणकाे लागि चैत २९ गते नेपाल र भारत नाका बलिरामपुर हुन्दै राजश्व छलि गरि नेपाल तर्फ ल्याइएको तीन गाँठ कपडा चैत २५ गते दुइवटा प्लास्टिकको बोरामा भन्सार छलेर ल्याइएका कुर्ता ‘सुरवाल’ साडी लगायतका कपडाहरु त्यसैगरी चैत २१ गते नेपालबाट भारततर्फ लैजादैं गरेको पाच किलो चरेस प्रहरी चौकी मुसहर्वाको प्रहरी टोलीले पक्राउ गरि चौकीमा ल्याएको उक्त समान’ सम्बन्धित निकायमा दाखिला गर्नुपर्ने मा नबुझाएर सो झै तस्करहरु संग बार्गेनिङ गरि ठुलो रकम खाएर सामान छाडी दिएको स्थानीयबासीहरुले बताउनुभयाे ।

उदाहरण मत्रै रहेको हाे ।बलिरामपुर नाका हुन्दै प्रत्येक दिन तस्करहरु ले राजश्व छलेर भारतबाट गाडि मोटर पाट ‘ साइकल को पाट ‘ बिधुतिय सामान ‘ सुर्ती ‘ रजिनिगंधा ‘ लगायत विभिन्न लत्ताकपडा साडी’ सुरवाल ‘ भाडा बर्तन र विभिन्न प्रकारका सामान तस्कर हरुले ल्याउने गर्दछन तर प्रयासो पक्राउ गरेको सामान मुसहर्वा चौकि मा ल्याएर तस्कर हरु संग बार्गेनिङ गरि प्रहरी ले पैसा खाएर छाडने गर्दछन । आर्को उदाहरण बलिरामपुर मा ३ जना भैंसी तस्कर छन र तिनिहरुले भारत बाट अवैध रुपमा भैंसी तस्कर गरि नेपाल ल्याउने गर्दछन ।

भैंसी तस्करबाट जनहि मासिक ५० हजार घुस लिने र तस्करीका भैंसी छाडने सहमतिनै भएको बिषय पनि टडकारो र चिन्ताको रुपमा रहेको हाे । प्रहरी चौकी मुसहर्वाका असइ हरेन्द्र यादब ‘ प्रहरी हवल्दार अमिर काफ्ले ‘ घुमुवा को रुपमा रहेका प्रहरी जवान प्रमोद प्रसाद यादबको मुख्य भुमिका द्वारा तस्कर को रक्षा गर्दै दिनहु ठुलो मात्रामा जम्मा हुनुपर्ने राजश्व गुमेको र ब्याक्ती बिशेषका प्रहरी मोटाउदै सिङ्गो नेपाल प्रहरीको बदनाम भएको प्रती संबंधित निकाएको सिघ्रध्यान जानुपर्ने बताउन्दै आफ्नो नाम गोप्य राखिनुपर्ने शर्त मा रक्षकनै भक्षक शिर्षको हाे ।