Tuesday, July 5, 2022
Home अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

रौतहट भ्वाईस, 0१ असार । पाकिस्तान आर्थिक विपत्तिउन्मुख अवस्थामा छ ।सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन् । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाईबाट पनि पुष्टि हुन्छ । किनकी...
रौतहट भ्वाईस, 0१ असार । भारतको सर्वोच्च अदालतले विवाह नगरी जन्मिएका बच्चा पनि पैत्रिक सम्पत्तिको हकदार हुने महत्वपुर्ण फैसला सुनाएको हाे । अदालतले फैसलामा यदि महिला र पुरुष लामो समयसम्म एकसाथ बस्नु विहे बराबर भन्दै त्यसरी जन्मिएका बच्चालाई बाबु...
सुभाष कुमार राम रौतहट भ्वाईस, २८ जेष्ठ । संघ सरकारले केही वस्तुको आयातमा रोक लगाउँदा वीरगन्जका दुवै भन्सारको राजस्व असुली प्रभावित भएको हाे । वीरगन्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय दुवैको जेठमा राजस्व असुली प्रभावित भएको हो ।...
राैतहट भ्वाईस, १८ जेष्ठ । आईसीसी यू–१९ महिला विश्वकप अन्तर्गत एसियाली छनोटका लागि नेपाली टोली मलेसिया जाने भएको हाे । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको हाे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल,...
राैतहट भ्वाईस, १७ जेष्ठ । इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर ज्यान गुमाउने व्यक्तिको संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको हाे । साथै भत्किएको भवनमा उद्धारकार्य जारी रहेको हाे । अब्दान सहरको व्यस्त सडकमा निर्माणाधीन...
सुभाष कुमार राम, राैतहट भ्वाईस, १६ जेष्ठ । भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् । दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या...
रौतहट भ्वाईस, ०८ जेष्ठ । मरियम नवाजले इमरान खानको बयान सुनेर आफूलाई कुनै आश्चर्य नलागेको बताएकी छिन् । पाकिस्तान मुस्लिम लिग (नवाज ९पीएमएल(एन० को सामाजिक सञ्जाल सेलसँग कुरा गर्दै उनले सो कुरा बताएकी हुन् । इमरान खानले २० मेमा...
रौतहट भ्वाइस, १८ वैशाख । साउदी अरबको मदिनामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र उनका प्रतिनिधिमण्डल विरुद्ध नाराबाजीको मामिलामा पाकिस्तानको प्रहरीले फैसलाबाद प्रहरीले देशका पूर्व प्रधानमन्त्री इमरान खान र उनको पार्टी पिटिआईका मुख्य नेता र अन्य सय जनामाथि ईशनिन्दाको मुद्दा...
भारतको उत्तर प्रदेशस्थित उन्नाव जिल्लाको एक अस्पतालमा १८ वर्षकी एक नर्सको शव पर्खालमा झुण्डिएको अवस्थामा फेला परेको हाे । पिडितका आफन्तले आफ्नी छोरीको सामुहिक बलात्कार पछि हत्या भएको मुद्दा चलाएको छ । प्रहरीले यो मामिलामा तीनजना विरुद्ध उजुरी दर्ता...
रौतहट भ्वाईस, १३ फाल्गुन । रुसी सैनिक युक्रेनको राजधानी किभ प्रवेश गरेका छन्। युक्रेनको राजधानी किभ प्रवेश गरेका रुसी सैनिक सहरको उत्तरी क्षेत्र अबोलोनमा छ। उक्त क्षेत्र युक्रेनको संसद तथा शहरको केन्द्रीय इलाकाबाट नौ किलोमिटर मात्रै टाढा छ । युक्रेनले...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु