Saturday, October 16, 2021
Home खेलकुद

खेलकुद

फागुन २० एजेन्सी।।पहिलो लेगमा ब्यहोरेको २–० को हार उल्टाउँदै बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । नाटकीय खेलमा बार्सिलोनाले समग्रमा ३–२ को जीत हासिल गर्न सफल भएको हो । ३० मिनेटको...
फागुन ०९ रौतहट।। रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका का नगर प्रमुख गोपाल राय यादवले विजयपुर युवा क्लव द्वारा आयोजित नगर स्तरीय सेलेक्शन नकआउट फुटबल टुनामेनटको उदघाटन गरेका हुन । रौतहट जिल्लाको स्थानीय तहहरु मध्ये फतुवा बिजयपुर नगरपालिका चौतर्फी विकास...
फागुन २ एजेन्सी ।। बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५-१ ले पराजित गरेको हो । जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाका लागि मेसीले...
माघ १० वीरगंज।।कबडी संघ पर्साको बैठक आज वीरगंजमा सम्पन्न भएको छ । संघका अध्यक्ष आकाश पटेलको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बैठकले फागुन १ गते वीरगंजमा संघको साधारण सभा गर्ने निर्णय गरेको छ । बैठकले माघ १७...
माघ  ९ बुटवल।। भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको आज बिहान निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण निधन भएको हो । हृदयघात भएर उपचारको लागि काठमाडौ लैजाँदै गर्दा उनको...
माघ  ९ एजेन्सी।।चेक रिपब्लिक फुटबल एशोसियसनले सर्वकालिन सर्वाधिक गोलकर्ताका रुपमा रोनाल्डोलाई मान्न अस्वीकार गरेको छ । देश र क्लबका लागि गरेर कुल ७ सय ६० गोल गरेका रोनाल्डोलाई विश्वकै सर्वकालिन गोलकर्ताका रुपमा धेरै सञ्चारमाध्यमहरुले प्रस्तुत गरेका थिए । यद्यपी, चेक...
पुस १३ रौतहट।। दाङको लमहीमा जारी प्रधानमन्त्री महिला कपमा प्रदेश २ ले कर्णाली प्रदेशलाई १ सय ४३ रनको फराकिलो अन्तरले जित हातपारेको हो । प्रदेश २ ले कर्णालीलाई प्रधानमन्त्री कप महिला राष्ट्रिय टीट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत फराकिलो अन्तरले पराजित गरेको...
मंसिर ०७ एजेन्सी।। इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहाम हटस्परले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको महत्वपूर्ण खेलमा टोटनहामले २० गोलले स्तबन्ध पारेको हो । कोरियाली स्टार सन हुङ मिनले पाचौं मिनेटमा गरेको गोलले टोटनहामले अग्रता लिएको थियो...
मंसिर ०२ जनकपुरधाम।।विश्व भरिफैलिएको महामारीको रुपमा करोना भाईरसको संक्रमण समान्य भएकोले जनकपुरधाममा टि-20 प्रतियोगिता आयोजना हुन लागेको छ । चालू महिनाको दोश्रो सातादेखि जनकपुरधाममा टि – २० क्रिकेट टुर्नामेन्ट प्रतियोगिता आयोजना हुने भएको छ । कोरोना महामारीले अवरुद्ध खेल...
असोज ९ ।। इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको छठौँ खेलमा किंग्स-११ पञ्जावले फराकिलो अन्तरको जित हात पारेको छ । पंजाबले पहिलो पारिको खेलमा २०९ रन जोडे । आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि जित हात पारेको छ ।...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु