Sunday, June 20, 2021
Home प्रदेश समाचार प्रदेश न. २

प्रदेश न. २

रौतहट २१ जेष्ठ।।हनुमत कु. यादव।।रौतहटमा दुर्गा भगवती गाउँपालिका एक दलित युवकलाई सार्वजनिक स्थलमा बाँधेर निर्घात कुटपिट घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटको भिडियो शुक्रबार समाजिक सञ्जालमा भाइरल भएपछि बिहानै राजदेव गिरीसहित तीनजनालाई पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक...
रौतहट १७ जेष्ठ ।। रौतहटमा प्रहरीको नाउमा अबैध असुली गर्दै आएको एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । गौर नगरपालिका वडा नंबर २ महादेवपट्टीमा म प्रहरी हो भनी आम जन्तामा भयत्रास फैलाई पैसा असुली गर्दै गरको सुचना संगै...
रौतहट १६ बैशाख ।।कोभिड १९को कहर विश्वभरी फैलिदै गएकोमा जनजिवन अतिप्रभावित बनेको देखिएको क्षेत्र,व्यक्तिगत,मानव अधिकार सम्बन्धि कार्य गर्ने संस्थाको माग अनुसार समाजसेवी ललन यादवले आवश्यकता पाएकलाई स्वास्थ्य एवं खाद्यान्न समाग्री वितरण गरेका हुन। रौतहटको सदरमुकाम गौर अवस्थित रहेका नेपाल भारत...
वैशाख ३० सर्लाही ।।सर्लाहीमा प्रहरी र सिकारी समूहबीच दोहोरो भिडन्त भएको छ । प्रहरीले एक बन्दुकधारीसँगै तीन थान भरुवा बन्दुक र एक मृत निलगाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ईश्वरपुरबाट खटिएको प्रहरी गस्ती टोली बाँके जंगलमा पुग्दा...
वैशाख ३१ रौतहट।।मुस्लिम धर्मावलम्बीहरुफे आज ईद उलफित्र पर्व मनाउँदै छन् । कोरोना महामारीको कारण मुस्लिम समुदायले महान पर्व ईद घरमै निष्ठापुर्वक मनाइरहेका छन् । ईदको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ । ईद उलफित्रको अवसरमा मुख्यमन्त्री लालबाबु...
बैशाख २८ रौतहट ।। रौतहट जिल्लामा कोरोना संक्रमितको उपचार भगवान् भरेसे भई रहेको देखिएको हो। जिल्ला अस्पताल गौरको पछाडि निर्माण गरिएको अस्थायी कोभिड अस्पतालमा कोरोना संक्रमितका लागि अक्सिजन बाहेक अरु कुनै सुबिधा नरहेको देखिएको हो । अस्थायी कोभिड अस्पताल...
बैशाख २६ रौतहट ।। जिल्ला अस्पताल गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । अस्थायी कोभिड अस्पताल गौरमा उपचारत गौर ५ कि एक बालिका र गौर ३ का एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी...
चैत ३० विरगंज।। रक्षक नै भक्षक भन्ने नेपाली उखानलाई प्रदेश न. २ बारा जिल्ला अन्तरगत रहेको प्रहरी चौकी मुसहर्वा यतिखेर साबित बन्दै आएको पाइन्छ । उदारणकाे लागि चैत २९ गते नेपाल र भारत नाका बलिरामपुर हुन्दै राजश्व छलि गरि...
चैत २२ विरगंज।। नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति पर्साले नेपाल पत्रकार महासंघ पर्सा शाखाको ध्यानाकर्षण गराएको छ । महासंघको दलित कोटाको सदस्यतामा कुनै किसिमको राजनितिक हस्तक्षेप नगर्ने, खुल्ला कोटामा पनि दलित पत्रकारको...
चैत १८ जनकपुरधाम ।। प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य बिक्की यादवले प्रदेश सरकारको कडा विरोध गरेका छन् । प्रदेश सरकारले प्रदेशसभालाई कुनै बिजनेस नदिइ ६ महिना देखि बन्दी बनाएको उनले आरोप लगाएका हुन् । प्रत्येक वर्ष नेपालको ७ प्रदेश...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु