Thursday, May 6, 2021
Home राजनिति

राजनिति

चैत्र ०७ रौतहट।। मधेस मुद्दालाई सम्बोधन गराउनु एक जुट भएका मधेशी दलहरु मिलेर बनेका जनता समाजवादी पार्टी नेपाललाई असमाजिक तत्वले जति सड्यन्त्र गरे पनी विभाजन हुने छैन । मधेसको मुद्दा सम्बोधन गराउनु जनता समाजवादी पार्टीको एकमात्र एजेण्डा भएको युवा...
माघ  २९ काठमाडौं ।।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा...
पुस २३ रौतहट।।राष्ट्रिय सभा बैठक आज१ बजे बस्दै छ । संघीय संसद, राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । बैठकमा राष्ट्रिय...
पुस १४ रौतहट।।नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय निर्णयअनुसार देशभरी नै पुस १३ गते देश व्यापी सरकारले संसद विघटन गरेको विरुद्धमा बिरोध  रैली एव बिरोध सभा १६५ निर्वाचन क्षेत्रमा भएको तर रौतहटको क्षेत्र नम्बर २ मा  आयोजित सभामा प्रदेश नम्बर २का...
पुस १४ रौतहट।।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असवैधानीक प्रतिनिधि सभा संसद विघटन विरुद्ध कम्युनिस्ट पार्टी को प्रचण्ड–माधव समूहले गरे रौतहटमा बिरोध प्रदर्शन गरेको हो । रौतहट को सदरमुकाम गौर सहित देशभर नेपाल कम्युनिस्ट पार्टी को प्रचण्ड–माधव समूहले बिरोध प्रदर्शन...
पुस १३ रौतहट।।अलोकतान्त्रिक र असवैधानीक प्रतिनिधि सभा विघटनको राष्ट्रपति विद्या देवी भण्डारी तथा प्रधानमन्त्री के. पी. शर्मा ओली विरुद्ध नेपाली काँग्रेसले रौतहटको ४ ओटै निर्वाचन क्षेत्र सहित देशभर १६५ निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन गरेको छ । रौतहटको क्षेत्र नम्बर...
पुस १३ रौतहट।।संसद विघटन गरेको विरोधमा राष्ट्रपति विद्या देवी भण्डारी तथा प्रधानमन्त्री के. पी. शर्मा ओली विरुद्ध नेपाली काँग्रेसले रौतहट सहित देशभर आज प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले...
पुस १२ रौतहट।।राष्ट्रपति विद्या देवी भण्डारी तथा प्रधानमन्त्री के. पी. शर्मा ओलीले गरेको अलोकतान्त्रिक र असवैधानीक प्रतिनिधि सभा विघटनको विरुद्धमा रौतहट को मध्य भागमा रहेको गरूडामा जनता समाजवादी पार्टी, नेपालले आइतवार रौतहट लगायत देश भरमै ठूलो विरोध प्रदर्शन गरिएको...
पुस १२ काठमाडौं।।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमा आएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । सत्तारुढ नेकपा विभाजित बनेको बेला भएको यो भ्रमणलाई...
पुस १२ काठमाडौं।। प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो ।  अहिले प्रदर्शन जारी छ...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु