Tuesday, November 30, 2021

राजनिति

पुस १३ रौतहट।।संसद विघटन गरेको विरोधमा राष्ट्रपति विद्या देवी भण्डारी तथा प्रधानमन्त्री के. पी. शर्मा ओली विरुद्ध नेपाली काँग्रेसले रौतहट सहित देशभर आज प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले...
पुस १२ रौतहट।।राष्ट्रपति विद्या देवी भण्डारी तथा प्रधानमन्त्री के. पी. शर्मा ओलीले गरेको अलोकतान्त्रिक र असवैधानीक प्रतिनिधि सभा विघटनको विरुद्धमा रौतहट को मध्य भागमा रहेको गरूडामा जनता समाजवादी पार्टी, नेपालले आइतवार रौतहट लगायत देश भरमै ठूलो विरोध प्रदर्शन गरिएको...
पुस १२ काठमाडौं।।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमा आएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । सत्तारुढ नेकपा विभाजित बनेको बेला भएको यो भ्रमणलाई...
पुस १२ काठमाडौं।। प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो ।  अहिले प्रदर्शन जारी छ...
पुस १० रौतहट।। जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको रौतहटको सदरमुकाम गौर लगायत देशभर मै पुतला दहन कार्यक्रम गरिएको छ। पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरेको दिन देखि...
पुस १० रौतहट।। संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । इजलासले यही माघ १९ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनेर आदेश दिएको छ । अधिवक्ता सन्तोष भण्डारीसमेत निवेदक रहेको रिटमा...
पुस ०८ रौतहट।।प्रतिनिधिसभा विघटन विरुद्ध देशब्यापी आन्दोलनको घोषणा गरेको जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश २ मा विरोध प्रदर्शन गरेको छ । संसद बिघटन गर्ने प्रधानमन्त्री के पी शर्मा ओलीको कदम पछि आन्दोलन घोषणा गरेको ज स पा का...
पुस ०७ रौतहट।। निर्वाचन आयोगमा केपी शर्मा ओली पक्षधर नेपाल कम्युनिस्ट पार्टीले गरेको केन्द्रीय कमिटी विस्तारको पत्र पुगेको छ । आयोगमा उक्त पत्र दर्ता समेत भएको छ । निर्वाचन आयोगले अध्यक्ष ओलीको हस्ताक्षरसहित नेकपाको केन्द्रीय कमिटी विस्तारको पत्र दर्ता भएको...
पुस ०७ रौतहट।।अध्यक्ष केपी शर्मा ओलीलाई बर्खास्त गरि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाललाई चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो...
पुस ०५  रौतहट।।प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद् विघटनको सिफारिस गरेको अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् ।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१)...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु