Saturday, October 16, 2021
Home समाचार

समाचार

असार १५ रौतहट ।। हनुमत कु. यादव।। रौतहट साथै देशैभर विभिन्न किसिमका कार्यक्रम गरी मनाइरहेका छन् । आज असार १५, नेपालमा दही च्यूरा खाँदै धान रोपेर रौतहट साथै मधेशका जिल्लाहरु लगायत देशैभर राष्ट्रिय धान दिवस मनाइँदै छ । कामको...
नवलपरासी १९ जेठ ।।चौधरी ग्रुपले सञ्चालन गरेको नवलपरासी पूर्वस्थित बियर उद्योगमा भीषण आगलागी भएको छ ।देवचुली नगरपालिका २ स्थित रजरमा रहेको उद्योगको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो । प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ । अहिले दमकल, नेपाली...
रौतहट १७ जेष्ठ ।। रौतहटमा प्रहरीको नाउमा अबैध असुली गर्दै आएको एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । गौर नगरपालिका वडा नंबर २ महादेवपट्टीमा म प्रहरी हो भनी आम जन्तामा भयत्रास फैलाई पैसा असुली गर्दै गरको सुचना संगै...
रौतहट १६ बैशाख ।।कोभिड १९को कहर विश्वभरी फैलिदै गएकोमा जनजिवन अतिप्रभावित बनेको देखिएको क्षेत्र,व्यक्तिगत,मानव अधिकार सम्बन्धि कार्य गर्ने संस्थाको माग अनुसार समाजसेवी ललन यादवले आवश्यकता पाएकलाई स्वास्थ्य एवं खाद्यान्न समाग्री वितरण गरेका हुन। रौतहटको सदरमुकाम गौर अवस्थित रहेका नेपाल भारत...
चैत ३० विरगंज।। रक्षक नै भक्षक भन्ने नेपाली उखानलाई प्रदेश न. २ बारा जिल्ला अन्तरगत रहेको प्रहरी चौकी मुसहर्वा यतिखेर साबित बन्दै आएको पाइन्छ । उदारणकाे लागि चैत २९ गते नेपाल र भारत नाका बलिरामपुर हुन्दै राजश्व छलि गरि...
चैत ३० काठमाडौं ।।राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको “स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान” यस वर्ष फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले डा. हरिहर वस्तीले आयोगको...
चैत २२ विरगंज।। नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति पर्साले नेपाल पत्रकार महासंघ पर्सा शाखाको ध्यानाकर्षण गराएको छ । महासंघको दलित कोटाको सदस्यतामा कुनै किसिमको राजनितिक हस्तक्षेप नगर्ने, खुल्ला कोटामा पनि दलित पत्रकारको...
चैत १८ रौतहट ।। महोत्तरीबाट बेपत्ता भएका ७ जना किशोरी भारत बिहारको सीतामढीमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिए । बेपत्ता भएकाहरुको अभिभावक र प्रहरी टोली त्यहाँ पुगेको...
चैत्र ०७ रौतहट।। मधेस मुद्दालाई सम्बोधन गराउनु एक जुट भएका मधेशी दलहरु मिलेर बनेका जनता समाजवादी पार्टी नेपाललाई असमाजिक तत्वले जति सड्यन्त्र गरे पनी विभाजन हुने छैन । मधेसको मुद्दा सम्बोधन गराउनु जनता समाजवादी पार्टीको एकमात्र एजेण्डा भएको युवा...
फागुन २० जनकपुरधाम।।प्रधानमन्त्री केपी ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेका छन् । बिहीबार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु