Sunday, June 20, 2021
Home समाज

समाज

फाल्गुन ०७ काठमाडौं ।। आज ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले ५९५ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा उनिहरुको कैद माफी मिनाहा गरेको जनाएको छ। राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका...
माघ ६ महोत्तरी ।। केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठयाङग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २...
पुस २४ काठमाडौं।।।लामो समयपछि राष्ट्रिय वाणिज्य बैंकले नयाँ अध्यक्ष पाएको छ ।  राजश्व बोर्डको सदस्यमा नियुक्त भएसँगै तात्कालिन अध्यक्ष निर्मलहरि अधिकारीले राजीनामा दिएपछि करिब साढे ४ महिनादेखि यो पद रिक्त थियो । सो पदमा समितिका लागि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने...
पुस २४ लमजुङ।।गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा तीन आर्थिक वर्षमा २४ जना प्रतिवादी फरार भएका छन् । आर्थिक वर्ष २०७५/२०७६ को साउनदेखि यस चालू आर्थिक वर्षको पुस २३ गतेसम्म बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला अदालत लमजुङले...
पुस २३ रौतहट।।राष्ट्रिय सभा बैठक आज१ बजे बस्दै छ । संघीय संसद, राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । बैठकमा राष्ट्रिय...
पुस २३ रौतहट।। रौतहट जिल्ला उत्तरी भेगमा रहेको वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवले भने हाम्रो नगरका विपक्षी दलका नेताहरुले मेरो चरीत्र हत्या गरेर जनतालाई भ्रमित गर्न खोजेको हो । विगत केहि दिन देखि सामाजिक संजाल तथा केहि...
पुस १८ रौतहट।।बारा जिल्लाको जितपुर विरेन्द्र राजमार्गमा कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित आधारभार जंगल क्षेत्रमा कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६...
पुस १५ रौतहट।।वन फँडानी गर्नेविरुद्ध प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कडा कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै...
पुस १४ रौतहट।।नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय निर्णयअनुसार देशभरी नै पुस १३ गते देश व्यापी सरकारले संसद विघटन गरेको विरुद्धमा बिरोध  रैली एव बिरोध सभा १६५ निर्वाचन क्षेत्रमा भएको तर रौतहटको क्षेत्र नम्बर २ मा  आयोजित सभामा प्रदेश नम्बर २का...
पुस १४ रौतहट।।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असवैधानीक प्रतिनिधि सभा संसद विघटन विरुद्ध कम्युनिस्ट पार्टी को प्रचण्ड–माधव समूहले गरे रौतहटमा बिरोध प्रदर्शन गरेको हो । रौतहट को सदरमुकाम गौर सहित देशभर नेपाल कम्युनिस्ट पार्टी को प्रचण्ड–माधव समूहले बिरोध प्रदर्शन...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु