Sunday, June 20, 2021
Home स्वास्थ्य

स्वास्थ्य

रौतहट १९ जेष्ठ ।। बिश्वब्यापीमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि रौतहटमा थप २६ गते सम्म निषेधाज्ञा जारी गरिएको हो। गत बर्ष चैतदेखि रौतहटमा संक्रमितको संख्या बढ्दै जाँदा र दिनानुदिन संक्रमितको मृत्यु भई रहदा नियन्त्रणका लागि रौतहटमा निषेधाज्ञा जारी गरिएको...
रौतहट १९ जेष्ठ।।हनुमत कु. यादव।।रोटरी क्लब अफ बीरगंजले आज रौतहट जिल्ला अस्पताल गौर लाई १ थान अक्सिजन कन्संट्रेटर उपलब्ध गराएको छ । क्लबका तत्कालीन पुर्व अध्यक्ष रोटेरियन डा. आनन्द झा र सचिव सोहन पोदारले क्लबको तर्फबाट अस्पतालका प्रतिनिधिलाई बीरगंजमा...
रौतहट १९ जेठ ।।नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, काठमाडौँ जिल्लामा  ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६...
काठमाडौं १७ जेष्ठ ।।कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको...
रौतहट १६ बैशाख ।।कोभिड १९को कहर विश्वभरी फैलिदै गएकोमा जनजिवन अतिप्रभावित बनेको देखिएको क्षेत्र,व्यक्तिगत,मानव अधिकार सम्बन्धि कार्य गर्ने संस्थाको माग अनुसार समाजसेवी ललन यादवले आवश्यकता पाएकलाई स्वास्थ्य एवं खाद्यान्न समाग्री वितरण गरेका हुन। रौतहटको सदरमुकाम गौर अवस्थित रहेका नेपाल भारत...
बैशाख २८ रौतहट ।। रौतहट जिल्लामा कोरोना संक्रमितको उपचार भगवान् भरेसे भई रहेको देखिएको हो। जिल्ला अस्पताल गौरको पछाडि निर्माण गरिएको अस्थायी कोभिड अस्पतालमा कोरोना संक्रमितका लागि अक्सिजन बाहेक अरु कुनै सुबिधा नरहेको देखिएको हो । अस्थायी कोभिड अस्पताल...
बैशाख २६ रौतहट ।। जिल्ला अस्पताल गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । अस्थायी कोभिड अस्पताल गौरमा उपचारत गौर ५ कि एक बालिका र गौर ३ का एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी...
माघ १४ रौतहट।।रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल सरकारले निशुल्क उपलब्ध गराएको कोभीड़ १९ विरुद्धको खोपबाट केहि नहुने भएकोले निर्धक रुपमा खोल लगाउनु पर्ने बताउनु भएको छ । कोरोना विरुद्धको खोप नेपालको सवै जिल्लामा आज देखि शुभारम्भ भएको...
माघ १४ बिरगंज । सुभाष राम।नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले आयोजना गरेको  आधारभुत प्राथमिक उपचार पुनरताजगि तालिमको आज दोस्रो दिन रक्तस्राब भएमा  र हड्डी टुटेमा गरिने तत्काल प्राथमिक उपचार कसरी गर्ने घाइते र बिरामीलाई तत्काल प्राथमिक उपचारबाट ठुलो जोखिमबाट...
माघ  ९ रौतहट।।महिलालाई प्रत्येक महिना महिनावारी हुनु समान्य हो । यस अवधिमा उनीहरूको पेट, कम्मर र खुट्टा दुखिरहेको हुन्छ । तर के तपाइँलाई थाहा छ ? कि केही पुरुषमा महिलाजस्तै महिनावारी हुन्छ, तपाईँले यो सुन्दा विश्वास नलाग्ला तर यो...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु