Tuesday, January 25, 2022
Home धर्म-संस्कृति/रितिथिति

धर्म-संस्कृति/रितिथिति

वैशाख ३१ रौतहट।।मुस्लिम धर्मावलम्बीहरुफे आज ईद उलफित्र पर्व मनाउँदै छन् । कोरोना महामारीको कारण मुस्लिम समुदायले महान पर्व ईद घरमै निष्ठापुर्वक मनाइरहेका छन् । ईदको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ । ईद उलफित्रको अवसरमा मुख्यमन्त्री लालबाबु...
फागुन ०४ रौतहट।। आज रौतहट लगाएत देश भरि सरस्वती पूजा मनाउदै गरेको छ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी...
पुस ०३  रौतहट।।विवाह पञ्चमी महामहोत्सव अन्तर्गत सप्ताव्यापी रामजानकी विवाहपञ्चमीको पाचौं दिन जनकपुरमा मटकोर सम्पन्न भएको छ । शुक्रबार साँझ जनकपुरको गंगासागरमा विवाह पञ्चमी महामहोत्सव  पाँचौं दिन रामजानकीको मटकोर मनाइएको हो । विवाहको पूर्व सन्ध्या वैदिक परम्परा अनुसार माटोको पूजा गरी...
मंसिर ११ रौतहट।।प्रदेश नं २ को धार्मिक धरोहर रहेको माताँ जानकी मन्दिरको सौन्दर्यकरणको मंगलवारका दिन निरिक्षण मुख्य मन्त्री लालबाबु राउत गद्दीले गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत जानकी मन्दिर परिसरमा जारी सौन्दर्यीकरण योजनाको स्थलगत निरीक्षण...
मंसिर ०७ रौतहट।।सामाचकेवा दिदीबहिनीद्वारा  दाजुभाइको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । समाचकेवा रौतहट लगायत सम्पूर्ण मिथिलाञ्चलका महिलाहरु मनाउँछन् सांस्कृतिक पर्व सामा चकेवाअन्तर्गत आ–आफ्ना भाइलाई आशीष दिन विनती गरिएका गीतले मिथिलाञ्चलमा स्नेहपूर्ण वातावरणको बोध गराइरहेको छ । आबह सामा,...
मंसिर ६ रौतहट ।।आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले शनिबार यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो...
मंसिर ०४ रौतहट।।समाज सेवामा सदैव तत्पर रहने रौतहट गरुडाका चर्चित समाजसेवी कन्थमनी प्रसाद जयसवालले छठ व्रतालुहरुलाई यतिखेर धमाधम साडीसेट वितरण गरिरहेका छन । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य ,दुर्गा मन्दिर ब्यवस्थापन समिति गरुडाको अध्यक्ष ,रौतहट उधोग वाणिज्य सँघ...
मंसिर ३ रौतहट।।हिन्दूहरुको लोक आस्थाको महान पर्व छठको पावन असरमा प्रत्येक वर्षकै जस्तो यश वर्ष पनि गौर नगरपालिकाको नगर प्रमुख अजय कुमार गुप्ताले आफ्नो नगरभरिका छठ ब्रतालु महिलाहरुलाई सुती साडी वितरण गरेका छन् । आज बुधवार देखि सुरु भएको छ्ठ...
मंसिर ०२ रौतहट।।माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादव ले नगरका सम्पुर्ण दलित महिला छठ पर्व व्रतालुलाई सुती साडी वितरण गरेका छन् । छठ पर्वका ब्रतालु महिलाका लागि रौतहटको माधवनारायण नगरपालिकाले निःशुल्क साडी वितरण गरिएको छ । नगरका करिब...
मंसिर १ रौतहट ।।रौतहट जिल्ला लगायत मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा बहिनी/दिदीद्वारा भाइ र दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । यो पर्व द्वितीया...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु